प्रिमियर लिग: बर्नलेमाथि चेल्सीको ३-० को सानदार जित…

इंग्लिस प्रिमियर लिगमा चेल्सीले सानदार जित निकालेको छ । गएराति सम्पन्न खेलमा चेल्सीले बर्नलेलाई उसकै घरेलु मैदानमा ३-० गोलले पराजित गरेको हो । चेल्सीको जितमा २६ औं मिनेटमा हाकिम जियच, ६३ औं मिनेटमा कुर्ट जोउमा र ७० औं मिनेटमा टिमो वेर्नरले गोल गरे ।

जितसँगै चेल्सीको ७ खेलबाट १२ अंक रहँदा तालिकाको चौंथो स्थानमा रहेको छ । पराजित बर्नले ६ खेलमा १ अंकसहित पुछारमा छ ।

WRITE COMMENTS FOR THIS ARTICLE