प्रिमियर लिग: म्यानचेस्टर युनाईटेड र न्युकासल भिड्दै…

इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत आज म्यानचेस्टर युनाईटेडले न्युकासल युनाईटेडसँग खेल्नेछ । न्युकासलको मैदानमा हुने खेल नेपाली समय अनुसार राति १२:४५ बजे शुरु हुनेछ ।

युनाईटेड दोस्रो जित निकाल्ने लक्ष्यमा हुनेछ । १६ औं स्थानको युनाईटेडले ४ खेलमा ३ अंक जोडेको छ । न्युकासल ७ अंक जोडेर तालिकाको नवौं स्थानमा रहेको छ ।

WRITE COMMENTS FOR THIS ARTICLE