बन्यो अर्को नमुना बस्ती

न्धुपाल्चोक जिल्लाको मेलम्ची नगरपालिका १२ आरुवोटेको नमुना माझीबस्ती । भूकम्पले घर भत्किएपछि यहाँका ४६ माझी परिवारका लागि थाई–नेपाल एसोसिएसन र रोटरी इन्टरनेशनल नेपाल–भुटानको सहयोगमा घर निर्माण गरिएको हो । उनीहरुले सरकारबाट प्राप्त तीनलाख रकममा थप गरेर पुनःअर्को पक्कीघरसमेत निर्माण गरिसकेका छन् ।

WRITE COMMENTS FOR THIS ARTICLE