बलिउडकी अभिनेत्री दीपिका पादुकोणको वेबसाइट लञ्च

बलिउडकी अभिनेत्री दीपिका पादुकोणले आफ्नो नयाँ वेबसाइट लञ्च गरेकी छन्। दीपिकापादुकोण डट कम (www.deepikapadukone.com) नामको वेबसाइटमा उनको बारेमा सूचनाहरु राखिएको छ।

वेबसाइटमा दीपिकाको हरेक क्रियाकलापलाई अपडेट गरिएको छ। उनले पाएका अवार्ड, अभिनय गरेको चलचित्र, उनका फोटोसुटका तस्बिरहरु, दीपिकाले म्यागजिनमा दिएको अन्तर्वार्ता, भिडियो सामग्रीहरु, कपडा, गहना तथा जुत्ताहरु मूल्यसहित राखिएको छ।

 

View this post on Instagram

 

A post shared by Deepika Padukone (@deepikapadukone)

 

WRITE COMMENTS FOR THIS ARTICLE