बलिउड अभिनेता कार्तिक आर्यनलाई कोरोना संक्रमण

बलिउड अभिनेता कार्तिक आर्यनलाई कोरोना संक्रमण भएको छ । उनले सामाजिक सञ्जालमार्फत आफूलाई कोरोना संक्रमण भएको जानकारी दिएका हुन् । उनले इन्स्टाग्राममा एक तस्वीर शेयर गर्दै ‘पोजेटिभ भएको छ, प्रार्थना गर्नु’ भनी लेखेका छन् । दुई दिन अघिमात्र कार्तिक ‘लेक्मे फेसन विक’मा अभिनेत्री कियारा आडवाणीसँग र्याम्प वाकमा देखिएका थिए ।
View this post on Instagram
WRITE COMMENTS FOR THIS ARTICLE