बलिउड अभिनेता मिलिन्द सोमन लाई कोरोना संक्रमण

बलिउड अभिनेता मिलिन्द सोमन लाई कोरोना संक्रमण भएको छ । दैनिक जागरणमा प्रकाशित समाचारअनुसार उनको कोरोना भाइरस टेस्ट पोजेटिभ देखिएको छ । मिलिन्दलाई एक फिटनेस फ्रिक मानिन्छ ।

मिलिन्द आफैंले ट्वीटरमा ट्वीट गर्दै आफ्नो कोरोना टेस्ट रिपोर्ट पोजेटिभ आएको र आफूलाई क्वारेन्टाइन गरेको उल्लेख गरेका छन् ।

 

 

WRITE COMMENTS FOR THIS ARTICLE