बलिउड गायक बप्पी लहरीलाई कोरोना संक्रमण

बलिउड संगीतकार/गायक बप्पी लहरीलाई कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमित पुष्टि भएपछि उनकी छोरी रीमा लहिरी वंशलले जानकारी दिएकी छन् ।

 

View this post on Instagram

 

A post shared by Bappi Lahiri (@bappilahiri_official_)

WRITE COMMENTS FOR THIS ARTICLE