बहुप्रतिक्षीत चलचित्र ‘बेल बटम’ २८ मेमा रिलिज हुने…

बलिउड अभिनेता अक्षय कुमारको बहुप्रतिक्षीत चलचित्र ‘बेल बटम’ को रिलिज मिति घोषणा भएको छ । चलचित्र निर्माता भगनानीले बेल बटम रिलिज मिति सार्वजनिक गरेका हुन् । उनका अनुसार, यो चलचित्र २८ मेमा सार्वजनिक हुनेछ ।

चलचित्रको मुख्य भूमिकामा अक्षय कुमार छन् । उनले एक रअ एजेन्टको भूमिका सो चलचित्रमा निभाउनेछन् । अक्षयसँगै चलचित्रमा वाणी कपूर, लारा दत्ता, हुमा कुरैशी लगायतले मुख्य भूमिका निभाउनेछन् ।

WRITE COMMENTS FOR THIS ARTICLE