बार्सिलोनाका पूर्वअध्यक्ष जोसेफ बार्तामेउ पक्राउ…

बार्सिलोनाका पूर्वअध्यक्ष जोसेफ मारिया बार्तामेउलाई स्पानिस प्रहरीले पक्राउ गरेको छ । उनीसहित तीन जनालाई  पक्राउ गरेको अमेरिकी समाचार संस्था डेली मेलले जनाएको छ । बार्तामेउमाथि उनी क्लबको अध्यक्ष रहँदा पूर्वखेलाडीलाई अभियोग लगाउने ‘बार्सागेट’ नामक अभियान चलाएको आरोप छ । समाचार बार्सिलोनाका सीईओ ओस्कार ग्राउ र हेड अफ लेगल सर्भिसका रोमन गोमेज पोन्टी पनि पक्राउ परेको डेली मेलले जनाएको छ ।

 

WRITE COMMENTS FOR THIS ARTICLE