बुन्डेसलिगा: बायर्न म्युनिख फ्रान्कफर्टसँग २-१ गोल अन्तरले पराजित…

बुन्डेसलिगा फुटबल अन्तर्गत साविक विजेता तथा शीर्ष स्थानको बायर्न म्युनिख पराजित भएको छ । शनिबार राति भएको खेलमा बायर्न फ्रान्कफर्टसँग २-१ गोल अन्तरले पराजित भएको हो ।

यस हारसँगै बायर्नले शीर्ष स्थानको अग्रता फराकिलो बनाउने मौका गुमाएको छ । बायर्नले २२ खेलमा ४९ अंक जोडेको छ । बायर्न शीर्ष स्थानमा यथावत रहेको छ ।

WRITE COMMENTS FOR THIS ARTICLE