मलेखु बजार [ फोटो फिचर ]

राजेश पौडेल।

मलेखु (धादिङ्ग) काठमाडौं र नारायगढको बीचो बीचमा अवस्थित  धादिङ्ग जिल्लाको सानो शहर हो ।

 

यो त्रिशुली नदीको किनारमा अवस्थित छ ।

 

यो विभिन्न प्रकारका माछा प्रजातिहरू र यसको उत्पादनको लागि प्रसिद्ध छ। मलेखु साहसी खेलहरू जस्तै राफ्टिंग, ट्रेकिङ र कायाकि को लागि लोकप्रिय छ।

 

स्थानिय ताजा तरकारी र फलफूलका लागी पनि मलेखु प्रसिद्ध छ । पृथ्वी राजमार्ग भएर यात्रा गर्ने यात्रुका लागि मलेखु एउटा राम्रो गन्तव्य बन्‍न सक्छ ।

 

WRITE COMMENTS FOR THIS ARTICLE