मैत्रीपूर्ण फुटबल: बंगलादेशसँग गोलरहित बराबरीमा रोकियो नेपाल…

बंगलादेश र नेपालबीचको मैत्रीपूर्ण फुटबल प्रतियोगितामा गोलरहित बराबरी नतिजा निस्किएको छ। यसअघि गत शुक्रबार भएको खेलमा बंगलादेशले नेपाललाई २–०ले हराएको थियो। एक जित र एक बराबरी खेलेको बंगलादेशले सिरिस आफ्नो पोल्टामा पारेको छ।

बंगलादेशको घरेलु मैदान बंगबन्धु रंगशालामा मंगलबार सम्पन्न खेलमा नेपालले बंगलादेशसँग बराबरी गरेपछि सिरिज बंगलादेशले आफ्नो कब्जामा पारेको हो। आजको खेलमा नेपाली टोलीबाट शेसेहाङ आङदम्बे, पुजन तामाङले डेब्यू गरेका छन्।

WRITE COMMENTS FOR THIS ARTICLE