मोदी भन्छन् भारतले संसारभर बुद्ध दिएको छ

असोज ११, काठमाडौँ ।

शुक्रबार संयुक्त राष्ट्रसंघको महासभालाई सम्बोधन गर्दै मोदीले भारतले विश्वलाई शान्तिको सन्देश दिएको बताए । भारतीय प्रधानमन्त्री मोदीले भारतले संसारलाई युद्ध नभएर बुद्ध दिएको बताएको छन् ।
महासभालाई हिन्दी भाषामा १७ मिनेट सम्बोधन गरेका मोदीले भने, ‘त्यसैले, हाम्रो आवाजमा आतंकविरुद्ध विश्वलाई सतर्क बनाउने गम्भीरता छ र आक्रोश पनि छ ।’
मोदीले आतंकवाद कुनै एक देशका लागि मात्र नभइ पूरै विश्व समुदायको लागि ठूलो चूनौति रहेको बताए । उनले आतंकवादविरुद्ध एकजुट हुन विश्व समुदायलाई अपिल गरे ।

WRITE COMMENTS FOR THIS ARTICLE