यस्तो रह्‍यो नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को चियापान कार्यक्रम [फोटो फिचर]

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले दशैँ, तिहार, नेपाल संवत्, छठ पर्वलगायत चाडपर्वका अवसरमा बुधबार भृकुुटीमण्डपमा आयोजना गरेको चियापान कार्यक्रममा उपस्थित प्रधानमन्त्री केपी शर्मा, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा तथा नेकपा वरिष्ठ नेता झलनाथ खनाल ।

 

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले दशैं तिहार, नेपाल संवत लगायत चाडपर्वका अवसरमा बुधबार भृकुुटीमण्डपमा आयोजना गरेको चियापान कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवालाई स्वागत गर्दै ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले दशैं, तिहार, नेपाल संवत्लगायत चाडपर्वका अवसरमा बुधबार भृकुुटीमण्डपमा आयोजना गरेको चियापान कार्यक्रममलाई सम्बोधन गर्दै पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले दशैं, तिहार, नेपाल संवत्, छठलगायत चाडपर्वका अवसरमा बुधबार भृकुुटीमण्डपमा आयोजना गरेको चियापान कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीलाई स्वागत गर्दै नेकपाका पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठ, नेकपाका उपाध्यक्ष बामदेव गौतम ।

 

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले दशैं तिहार नेपाल संवत्, छठलगायत चाडपर्वका अवसरमा बुधबार भृकुुटीमण्डपमा आयोजना गरेको चियापान कार्यक्रममा पार्टीका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले अर्का अध्यक्ष पुुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भलाकुुसारी गर्दै ।

 

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले दशैँ तिहार नेपाल संवत्, छठलगायत चाडपर्वका अवसरमा बुधबार भृकुुटीमण्डपमा आयोजना गरेको चियापान कार्यक्रममलाई सम्बोधन गर्दै प्रधानमन्त्री केपी शर्मा ओली ।

 

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले बुधबार भृकुुटीमण्डपमा आयोजना गरेको चियापान कार्यक्रमममा प्रधानमन्त्री केपी शर्मा ओली बाजागाजासहित स्वागत गर्दै ।

 

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले दशैं तिहार, नेपाल संवत् लगायत चाडपर्वका अवसरमा बुधबार भृकुुटीमण्डपमा आयोजना गरेको कार्यक्रममा गीत प्रस्तुुत गर्दै कलाकार ।

 

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले दशैं, तिहार, नेपाल संवत्, छठलगायत चाडपर्वका अवसरमा बुधबार भृकुुटीमण्डपमा आयोजना गरेको चियापान कार्यक्रममा सहभागी कार्यकर्ताको भीड ।

 

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले दशैं, तिहार, नेपाल संवत्, छठलगायत चाडपर्वका अवसरमा बुधबार भृकुुटीमण्डपमा आयोजना गरेको चियापान कार्यक्रममा सहभागी कार्यकर्ताको भीड ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले दशैं, तिहार, नेपाल संवत्, छठलगायत चाडपर्वका अवसरमा बुधबार भृकुुटीमण्डपमा आयोजना गरेको चियापान कार्यक्रममा सहभागी कार्यकर्ताको भीड ।

WRITE COMMENTS FOR THIS ARTICLE