युरोकप: आज समुह चरणका अन्तिम चार खेलहरु हुदै

युरोकप फुटबल अन्तर्गत आज समुह चरणका अन्तिम चार खेलहरु हुदैछन् । आज समूह ‘ई’ र ‘एफ’ का २र२ खेल हुनेछन्। आज राति ९ः४५ बजे स्पेनले स्लोभाकियासँग र स्वीडेनले पोल्याण्डसँग खेल्दैछन् भने पोर्चुगल र फ्रान्स तथा जर्मनी र हंगेरीबीच राति १२ः४५ बजे खेल हुनेछ।

युरोकपमा ८ टिमले अन्तिम १६ मा स्थान बनाइसकेका छन्। आज अन्तिम १६ पुग्ने ४ टिमको टुंगो लागेपछि बाँकी चार टोली समूहमा उत्कृष्ठ तेस्रो हुनेमध्येबाट छानिनेछन्।

WRITE COMMENTS FOR THIS ARTICLE