युरोकप २०२० को आधिकारिक एयरलाइन प्रायोजक कतार एयरवेज हुने…

कतार एयरवेज युइएफए सँग साझेदारी गर्दै जुन ११ देखि ११ जुलाई २०२१ सम्म हुन गइरहेको युइएफए युरो २०२० को आधिकारिक एयरलाइन पार्टनर बन्ने घोषणा गरेको छ । लण्डनको वेम्ब्ली रंगशालाले ११ जुलाई २०२१ मा फाइनल खेल आयोजना गर्ने छ । कतार एयरवेजले सम्पूर्ण आयोजक शहरलाई प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा सेवा पुर्‍याउनेछ ।

WRITE COMMENTS FOR THIS ARTICLE