युरोपा लिग अन्तिम १६ को ड्र सार्वजनिक…

आज युरोपा लिगको अन्तिम १६ को समीकरण पुरा भएसँगै ड्र पनि सम्पन्न भएको छ । अब अन्तिम १६ का पहिलो लिगका खेलहरु मार्च ११ मा हुने छन् । त्यस्तै दोस्रो लिगका खेलहरु मार्च १८ मा हुने युइएफ़एले जनाएको छ ।

युरोपा लिगको अन्तिम १६ मा पुग्ने टिमको  ड्र अनुसार म्यानचेष्टर युनाइटेडले पहिलो लेग घरेलु मैदानमा एसी मिलानसँग खेल्नेछ । आर्सनलले  ओलाम्पियाकोस सँग खेल्नेछ भने  टोटनह्यामले डिनामो जाग्रेबसँग खेल्नेछ । त्यस्तै आयाक्सले योंग ब्वायजसँग खेल्ने छ भने  भिल्ला रियलले डाइनामो किभसँग खेल्ने छ ।

Image

WRITE COMMENTS FOR THIS ARTICLE