युरोपा लिग: रियल सोसिडाडमाथि युनाइटेडको ४-० को फराकिलो जित,फर्नान्डेजको दुई गोल…

युरोपा लिग फुटबल अन्तर्गत गएराति भएको खेलमा युनाइटेडले स्पानिस क्लब रियल सोसिडाडलाई ४-० ले हरायो । ब्रुनो फर्नान्डेजले दुई गोल गरेको खेलमा मार्कुस रासफोर्ड र ड्यानिएल जेम्सले एक(एक गोल गरे । ब्रुनोले २७औं र ५७औं मिनेटमा गोल गरेका थिए । यस्तै रासफोर्डले ६५औं र जेम्सले ९०औं मिनेटमा गोल गरे ।

WRITE COMMENTS FOR THIS ARTICLE