युरोपा लिग: स्लाभिया प्रागसँग १–१ गोलको बराबरीमा रोकियो आर्सनल

युरोपा लिग फुटबल अन्तर्गत क्वाटरफाइनल पहिलो लेगमा आर्सनल स्लाभिया प्रागसँग बराबरीमा रोकिएको छ । घरेलु मैदानमा भएको खेलमा आर्सनल स्लाभिया प्रागसँग १–१ गोलको बराबरीमा रोकिएको ओ ।

आर्सनलका लागि निकोलस पेपेले गोल गरेपनि खेलको अन्तिमतिर स्लाभिया प्रागका टोमस होल्सले गोल गर्दै खेल बराबरीमा ल्याएका थिए । युरोपा लिग क्वाटरफाइनल पहिलो लेगकै अर्को खेलमा इटालीको एएस रोमाले नेदरल्याण्ड्सको आयाक्स एम्सटरडमलाई उसैको मैदानमा २–१ ले हरायो ।

 

WRITE COMMENTS FOR THIS ARTICLE