युरो कप २०२० पछि पद छाड्ने जर्मनी फुटबल टिमका प्रशिक्षक योकिमको घोषणा

जर्मनी फुटबल टिमका मुख्य प्रशिक्षक योकिम लो ले आगामी जुन-जुलाइमा हुने युरो कप २०२० पछि पद छाड्ने घोषणा गरेका । सन् २००६ देखि लो जर्मन टिमको प्रशिक्षकको रुपमा छन् । उनको प्रशिक्षणमा जर्मनीले सन् २०१४ को फिफा विश्वकप उपाधि जितेका थिए ।

२००६ को विश्वकपपछि योर्गन क्लिनसमेनले जर्मन टिम छाडेपछि लो प्रशिक्षक बनेका थिए ।

 

WRITE COMMENTS FOR THIS ARTICLE