राप्रपामा विधान अनुसार तीन सय २७ सदसस्यीय केन्द्रीय समिति

राष्ट्रिय प्रजातन्त्र पार्टीले विधान अनुसार तीन सय २७ सदसस्यीय केन्द्रीय समिति बनाएको छ । बिहीबार केन्द्रीय समिति, कार्यसम्पादन समिति, सचिवालय कार्यव्यवस्था समिति गठन गरिएको हो । राप्रपाका अनुसार ८२ सदस्यीय कार्यसम्पादन समिति गठन गरिएको छ। राष्ट्रिय प्रजातन्त्र पार्टीले विधानअनुसार तीन सय २७ सदसस्यीय केन्द्रीय समिति बनाएको छ । बिहीबार केन्द्रीय समिति, कार्यसम्पादन समिति, सचिवालय कार्यव्यवस्था समिति गठन गरिएको हो । राप्रपाका अनुसार ८२ सदस्यीय कार्यसम्पादन समिति गठन गरिएको छ।

 

WRITE COMMENTS FOR THIS ARTICLE