रितेश र जेनेलियाको विवाह भएको ९ वर्ष पुरा…

अभिनेता रितेश देशमुख र अभिनेत्री जेनेलिया डिसुजाको आज विवाह भएको दिन हो। फेब्रुअरी २३ अर्थात आज उनीहरु विवाह बन्धनमा बाँधिएको ९ वर्ष पुरा भएको छ । उ आफ्नो सम्बन्धको बारेमा कुरा गर्दै रितेशले एक अन्तर्वातामा –‘हाम्रो वैवाहिक जीवन आपसी सम्मानबाट नै यहाँसम्म पुगेको हो । हामी दुबैको विचार एक अर्कामा असहमत हुन सक्छ तर हामी कहिले नि एक अर्काको सम्मनको सीमा नाघ्दैनौँ’ भनेका छन् ।

रितेश र जेलियाको बीचमा ९ वर्षदेखि प्रेम थियो । उनीहरुले आफ्नो प्रेमको बारेमा कसैलाई पनि थाहा हुन दिएका थिएनन । उनीहरुले सन् २०१२ मा विवाह गरेका हुन् । उनीहरुको विवाह हिन्दु र क्रिश्चियन दुबै तरिकाले भएको थियो ।a

WRITE COMMENTS FOR THIS ARTICLE