रियल मड्रिडका डिफेन्डर राफेल भरानलाई कोरोना संक्रमण

रियल मड्रिडका डिफेन्डर राफेल भरानलाई कोरोना संक्रमण भएको छ।उनलाई कोरोना संक्रमण भएको जानकारी क्लबले दिएको हो। कोरोना संक्रमण भएपछीभरानले च्याम्पियन्स लिगअन्तर्गतको क्वाटरफाइनलको पहिलो लेग गुमाउने पक्का भएको छ। आज क्वाटरफाइनलमा रियल मड्रिड र लिभरपुल भिड्दै छन् ।रियल मड्रिडको घरेलु मैदानमा हुने खेल नेपाली समय अनुसार राति १२:४५ बजेबाट सुरु हुनेछ ।

 

 

WRITE COMMENTS FOR THIS ARTICLE