रुबेन डियास म्यानचेस्टर सिटीमा अनुबन्धित…

म्यानचेस्टर सिटीले २३ वर्षका डिफेन्टर रुबेन डियासलाई अनुबन्धित गरेको छ। सिटीले उनलाई बेन्फिकाबाट ६५ मिलियन पाउण्डमा भित्र्याएको हो । रुबेनले म्यानचेस्टर सिटीसँग ६ वर्षको सम्झौता गरेका हुन् ।

अर्जेन्टिनी सेन्टर–ब्याक निकोलास ओतामेन्डी म्यानचेस्टर सिटीबाट १३.७ मिलियन पाउण्डमा बेन्फिका गएका छन्। पेप गार्डिवलाले यो सिजन तेस्रो महत्वपूर्ण खेलाडी अनुबन्धित गरेका हुन् । यसअघि उनले नाथन एके र पेरान टोरेसलाई भित्र्याएका थिए ।

WRITE COMMENTS FOR THIS ARTICLE