रोल्पाली जनजीवन [फोटो फिचर]

नेपालको इतिहासमा रोल्पाको छुट्टै योगदान छ । राजनैतिक परिर्वनमा अहम् भुमिका खेलेको रोल्पा, विकासको मामिलामा भने अझै पछाडी पर्दै आएको छ । रोल्पाको अधिकांस भू-भाग पहाडी क्षेत्र हो । जहाँ आदिवासी खाम मगर हरुको बसोबास रहेको छ । माडी खोला रोल्पा बासीहरुको लागी आफैंमा बरदान हो । माडी खोलाको सिँचाई द्धारा धान,  मकै , कोदो र जौ उत्पादन गर्नमा रोल्पा बासीहरु पोख्त छन् । माडी खोलाको चिसो पानीमा पाइने स्थानिय माछा पनि प्रख्यात छ रोल्पामा, आफ्नो बिहान भरीको काम सकेर माछा मार्ने क्रममा अभ्यस्त स्थानीयबासी रमेश पुन : हेर्नुहोस् तस्विरमा

WRITE COMMENTS FOR THIS ARTICLE