चर्चित स्ट्राइकर बालाटोली एसी मोन्जामा अनुबन्धित…

चर्चित स्ट्राइकर मारिओ बालाटोली नयाँ क्लबसँग अनुबन्धित भएका छन् । म्यानचेस्टर सिटी र लिभरपुलका पूर्व स्ट्राइकर ३० वर्षीय बालाटोली इटालीको एसी मोन्जामा अनुबन्धित भएका हुन् । ​

बालाटोली अनुबन्धीत भएको एसी मोन्जा इटालीको दोस्रो डिभिजन क्लब हो । उनले यो सिजनको अन्त्यसम्म उक्त क्लबसँग सम्झौता गरेका हुन् । ​ अघिल्ले समयमार ब्रेसिया छोडेपछि क्लब बिहीन रहेका बालाटोली फुर्सदमा थिए । बालाटोलीसँग इन्टर मिलान र एसी मिलानमा खेलेको अनुभवसमेत रहेको छ ।

WRITE COMMENTS FOR THIS ARTICLE