ला लिगा: आज ग्रानडासँग भिड्दै बार्सिलोना…

स्पेनिस ला लिगा फुटबलमा आज बार्सिलोनाले ग्रानडासँग भिड्दै छ । बार्सिलोनाले ग्रानडासँग उसैको मैदानमा भिड्नलागेको हो । दुई टिमबीचको खेल राति ११:१५ बजे शुरु हुनेछ । दुबै दोलि जित निकाल्ने लक्ष्यसहित मैदान उत्रनेछन् ।

बार्सिलोना ३१ अंक जोडेर तालिकाको चौंथो स्थानमा रहेको छ । ग्रानडा २४ अंक जोडेर सातौं स्थानमा रहेको छ ।

WRITE COMMENTS FOR THIS ARTICLE