ला लिगा: आज सेभिया र बार्सिलोना भिड्दै…

ला लिगा फुटबल अन्तर्गत आज चार खेलहरु हुँदैछन् ।आज बार्सिलोनाले सेभियासँग नेपाली समयअनुसार राति ९ बजे खेल्दैछ। घरेलु मैदानमा हुने खेलमा सेभिया बार्सिलोनालाई हराउदै तेस्रो स्थानमा उक्लने दाउमा हुनेछ । सेभिया २३ खेलबाट ४८ अंक जोडेर चौथो स्थानमा रहेको छ ।

 

WRITE COMMENTS FOR THIS ARTICLE