ला लिगा: आज १५ औँ स्थानको कडिजसँग भिड्दै बार्सिलोना…

ला लिगा फुटबल अन्तर्गत आज बार्सिलोना र कडिज भिड्दै छन्। बेलुका पौने ७ बजे लिगको तेस्रो स्थानमा रहेको बार्सिलोनाले १५ औँ स्थानको कडिजको सामना गर्न लागेको हो।
कडिजलाई पराजित गर्न सके बार्सिलोनाले दास्रो स्थानको रियल मड्रिडसँगको अंकदूरी घटाउनेछ। २४ खेल खेलिसकेको रियलको ५२ अंक छ। बार्सिलोनाको ४६ अंक छ।
WRITE COMMENTS FOR THIS ARTICLE