लियोनेल मेसी बने बार्सिलोनाबाट ला लिगामा सबै भन्दा धेरै खेल खेल्ने खेलाडी…

कप्तान लियोनेल मेसी बार्सिलोनाबाट ला लिगामा सबै भन्दा धेरै खेल खेल्ने खेलाडी बनेका छन् ।  कार्डिजविरुद्धको खेलमा  मेसीले बार्सिलोनाबाट ला लिगामा ५०६ खेल खेल्दै यस्तो किर्तिमान बनाएका हुन् ।

मेसीले यस अघि बार्सिलोनाका लिजेण्ड खेलाडी जाभीले बनाएको ५०५ खेलको किर्तिमानको बराबरी गरेका थिए ।

 

WRITE COMMENTS FOR THIS ARTICLE