विश्व हात धुने दिवस मनाउँदै सप्तरीका विद्यार्थी

विश्व हात धुने दिवसको अवसरमा मंगलबार सप्तरीको छिन्नमस्ता गाउँपालिका–३ गोविन्दपुरमा रहेको राप्राविमा सेभ द चिल्ड्रेनको सहयोग तथा सेभ द सप्तरीले आयोजना गरेको हात धुने कार्यक्रममा सामूहिकरुपमा उपस्थित विद्यालयका छात्र/छाछाहरु लगायतका
विश्व हात धुने दिवसको अवसरमा सप्तरीको छिन्नमस्ता गाउँपालिका–३ स्थित गोविन्दपुरमा रहेको राप्राविमा सेभ द चिल्ड्रेनको सहयोग तथा सेभ द सप्तरीले मंगलबार आयोजना गरेको हात धुने कार्यक्रममा विद्यालयमा उपस्थित छात्र/छात्राहरुलाई रोग लाग्नबाट साबुन पानीले हातधुने तरिका सिकाउदै ।
विश्व हात धुने दिवसको अवसरमा सप्तरीको छिन्नमस्ता गाउँपालिका–३ गोविन्दपुरमा रहेको राप्राविमा सेभ द चिल्ड्रेनको सहयोग तथा सेभ द सप्तरीले मंगलबार आयोजना गरेको हात धुने कार्यक्रममा विद्यालयमा उपस्थित छात्र/छाछाहरुलाई हातको (औला)का नङ काटेर सफा गर्ने तरिका सिकाउँदै सेभ द सप्तरीका फिल्ड ओफिसर विष्णुकान्त देव ।
विश्व हात धुने दिवसको अवसरमा सप्तरीको छिन्नमस्ता गाउँपालिका–३ स्थित गोविन्दपुरमा रहेको राप्राविमा सेभ द चिल्ड्रेनको सहयोग तथा सेभ द सप्तरीले मंगलबार आयोजना गरेको हात धुने कार्यक्रममा विद्यालयमा उपस्थित छात्र/छात्राहरुलाई रोग लाग्नबाट साबुन पानीले हातधुने तरिका सिकाउदै ।

WRITE COMMENTS FOR THIS ARTICLE