वुमेन्स फुटबल च्याम्पियनसिप: मासा युनाइटेड ३५-० ले विजयी,नेपाली गोलकिपर एन्जिलाको दुई गोल

पाकिस्तानमा जारी नेशनल वुमेन्स फुटबल च्याम्पियनसिपमा मासा युनाइटेड ३५-० गोल अन्तरले विजयी भएको छ। नेपाली खेलाडी रहेको मासा युनाइटेडले सो खेलमा अप्रत्यासित जित निकालेको हो।
खेलमा नेपाली खेलाडीहरु अनिता केसीले १५ गोल, सरु लिम्बुको १० र गीता रानाले दुई गोल गरे। त्यस्तै गोलकिपर एन्जिला सुब्बाले समेत २ गोल गरिन्।

 

WRITE COMMENTS FOR THIS ARTICLE