व्यावसायिक खेल जीवनमा स्वारेजको पाँच सय गोल पूरा

ला लिगा फुटबल अन्तर्गतअलाभेसविरुद्ध ५४औँ मिनेटमा गोल गर्दै स्वारेजले खेल जीवनमा पाँच सय गोल पूरा गरेका छन्। उनले बार्सिलोनाबाट १९८, इंग्लिस क्लब लिभरपुलबाट ८२ साथै उरुग्वेको राष्ट्रिय टिमबाट ६३ गोल गरेका छन्।

उरुग्वेकै क्लब नासिनलबाट खेल जीवन सुरु गरेका स्वारेजले त्यहाँ १२ गोल गरेका थिए।

 

WRITE COMMENTS FOR THIS ARTICLE