संखुवासभामा विप्लव र प्रहरीबीच दोहोरो गोली हानाहान..

संखुवासभामा गोली चलेको छ । चैनपुरमा विप्लव समूह र प्रहरीबीच दोहोरो गोली हानाहान भएको जिल्ला प्रहरी कार्यालय संखुवासभाका एक अधिृतले बताए ।
मैदानेमा विप्लवका कार्यकर्ताले जिल्ला प्रहरी कार्यालय, संखुवासभाको टोलीलाई लक्षित गरेर हवाई फायर गरेका थिए। त्यसपछि प्रहरीले जवाफमा दर्जनबढी गोली चलाएको थियो।
WRITE COMMENTS FOR THIS ARTICLE