सखिया नृत्य गर्दै थारु युवतीहरु [ फोटो फिचर ]

कञ्चनपुर, २१ असोज 

कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–३ जोनापुरमा दशैंका अवसरमा सामुहिक रुपमा सखिया नृत्य गर्दै थारु युवतीहरु । नृत्य विभिन्न मुन्द्रमा देखाईने गरिन्छ । तस्वीर : राजेन्द्रप्रसाद पनेरु

कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–३ वडा कार्यालयले मङ्गलबार दशैंका अवसरमा आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा झुम्रा नृत्य देखाउँदै थारु महिला । यस नृत्यमा एक जना महिलाले नृत्य गर्ने र अन्यले गीत गाएर सबैलाई रोमाञ्चित पार्ने गरेका छन् । तस्वीर : राजेन्द्रप्रसाद पनेरु

WRITE COMMENTS FOR THIS ARTICLE