स्टार फुटबलर रोनाल्डो सामाजिक सञ्जालमामा ५०० मिलियन फलोवर्स पाउने पहिलो खेलाडी…

विश्व चर्चित फुटबल स्टार क्रिस्टियानो रोनाल्डो सामाजिक सञ्जालमामा सर्वाधिक फलोवर्स पाउने पहिलो खेलाडी बनेका छन् ।

उनको फेसबुक, इन्स्टाग्राम र ट्वीटरमा गरी ५०० मिलियन फलोवर्स बनाएका छन् । अहिलेसम्म सामाजिक सञ्जालमा उनको जस्तो ५०० मिलियन फलोवर्स कुनै खेलाडिको पुगेको थिएन ।
उनको सबैभन्दा बढी इन्स्टाग्राममा बढी फलोवर्स रहेका छन् । उनको इन्स्टाग्राममा २ सय ६१ मिलियन फलोवर्स रहेका छन् ।

 

 

WRITE COMMENTS FOR THIS ARTICLE