सिरी ए: टोरिनोमाथि एसी मिलानको २-० गोलको जित,लिग तालिकामा ४ अंकको अग्रता…

सिरी ए फुटबल अन्तर्गत मिलानले दोस्रो स्थानको इन्टरमाथि ४ अंकको अग्रता बनाएको छ । शनिबार राति भएको खेलमा टोरिनोलाई २-० ले पराजित गर्दै मिलानले ४ अंकको दूरी कायम गरेको हो ।

अघिल्लो खेलमा युभेन्ट्ससँग पराजित भएको मिलानले फेरि जित यात्रा थालेको छ । घरेलु मैदानमा भएको खेलमा एसी मिलानले दुवै गोल पहिलो हाफमा गरेको थियो ।

 

WRITE COMMENTS FOR THIS ARTICLE