‘स्पाइडर–मेनः नो वे होम’ डिसेम्बर १७ मा रिलिज हुने…

लामो समयको प्रतिक्षा पछि ‘स्पाइडर–मेनः नो वे होम’को रिलिज मिति सार्वजनिक गरिएको छ । मार्वल स्टुडियोले निर्माण गर्न लागेको ‘स्पाइडर–मेनः नो वे होम’ क्रिसमसमा रिलिज हुने भएको छ । लामो समयको प्रतिक्षापछि मार्वलले ‘स्पाइडर–मेनः नो वे होम’को रिलिज मिति सार्वजनिक गरेको हो । यो फिल्म यसै वर्षको डिसेम्बर १७ मा रिलिज हुने मार्वलले आफ्नो आधिकारीक वेवसाइटमा जनाएको छ ।

 

 

WRITE COMMENTS FOR THIS ARTICLE