हलिउड कमेडियन पल मुनीको ७९ वर्षको उमेरमा निधन

हलिउड अभिनेता पल मुनीको ७९ वर्षको उमेरमा निधन भएको छ । मुनीको क्यालिफोर्नियामा हृदयघातको कारण निधन भएको हो । ‘सानदार अभिनेता तथा प्रतिभाशाली कमेडियनको हृदयघातको कारण निधन भएको छ’ हेलेन शोले भनेका छन् ।

मुनीका परिवारले ट्वीट मार्फत निधन भएको पुष्टि गरेका छन् ।

 

WRITE COMMENTS FOR THIS ARTICLE