हिउँले ढाकिएको प्रकृति, हे‍‍र्नुहोस् तस्विरमा

 

मुस्ताङको सदरमुकाम जोमसोम बजारमा परेको हिमपात । हिमपात हुँदा मुस्ताङको जनजीवन कष्टकर बन्दै गएको छ भने शुक्रबारदेखि यातायातका साधन बन्द हुँदा स्थानीयवासी समस्यामा परेका छन् ।
शुक्रबार दिउँसोदेखि हिमपात हुँदा हिउँले ढाकिएको ताप्लेजुङको हिमाली वस्ति घुन्सा । हिमपातबाट करिब डेढ फिट सम्म हिउँ जमेको स्थानीय भनाई छ ।

 

ओखलढुंगा र सोलुखुम्बुको सिमानामा पर्ने ठाडे र पत्ताले बजार क्षेत्रमा परेको हिउँ । शुक्रबादेखि भएको हिमपात कारण यहाँको जनजीवन प्रभावित बनेको छ ।

इलाम जिल्लाकै उच्च क्षेत्र मानिने पर्यटकीय क्षेत्र सन्दकपुरमा परेको हिउँ । शुक्रबारदेखि भएको हिमपातका कारण यहाँको जनजीवन प्रभावित भएको छ ।
जुम्लामा भएको हिमपात । शुक्रबारदेखि भएको हिमपातका कारण यहाँको जनजीवन प्रभावित भएको छ ।

WRITE COMMENTS FOR THIS ARTICLE