हेलिकोप्टरबाट सुत्केरीको उद्धार

शल्यक्रिया गरिएको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ की २६ वर्षीया एलिना कार्की (श्रेष्ठ)को जिल्ला अस्पताल दिक्तेलमा उपचार सम्भव नभएपछि आइतबार हेलिकोप्टरबाट उद्धार गरेर काठमाडौँ लाने तयारी गरिँदै । उच्च रक्तश्रावका बिरामी एलिनाको शल्यक्रियाबाट जन्मिएको छोराको अवस्था सामान्य रहेको अस्पताल स्रोतले जनाएको छ ।

WRITE COMMENTS FOR THIS ARTICLE