२६ वर्ष पूरा भएर २७ वर्षमा अनमोल केसी

अभिनेता अनमोल केसीले आज आफ्नो २७ औं जन्मदिन मनाउँदै छन् । अनमोल २६ वर्ष पूरा भएर २७ वर्ष लागेका छन् । उनको जन्मदिनको अवसर पारेर बुवा भुवन केसीले फेसबुकमा एउटा स्टाटस लेखेका छन् ।

बुवा र छोराको आकर्षक तस्बिरसहित अभिनेता भुवन केसीले –‘प्यारो छोरा, तिमी जति नै ठूलो भए पनि तिम हाम्रो लागि सधैं प्यारो र प्रिय सानो बाबु नै रहने छौं । तिमीलाई जन्मदिनको धेरै-धेरै शुभकामना । तिम्रो सबै सपना र चाहनाहरु पुरा हुन् ।’ अभिनेता अनमोल केसीलाई सामाजिन सञ्चालमा जन्मदिनको शुभकमन दिने क्रम जारी छ ।

WRITE COMMENTS FOR THIS ARTICLE