३० दिनपछि जेलबाट छुटिन् रिया चक्रवर्ती…

बलिउड अभिनेता सुशान्त सिंह राजपूतको आत्महत्या मामिलामा रिया चक्रवर्तीले बम्बे उच्च अदालतबाट बुधबार जमानत पाएकी छिन् । यद्यपि, अदालतले उनका भाइ शौविक चक्रवर्तीको जमानत याचिका खारेज गरेको छ ।

रियाले अदालतलाई एक लाख जमानती शुल्क बुझाएकी छिन् । यसअघि मंगलबार एक विशेष अदालतले नारकोटिक्स एण्ड साइकोट्रोपिक सब्सटेन्स एक्ट अन्तर्गत मंगलबार रियाको न्यायिक हिरासत २० अक्टोबरसम्म बढाएको थियो ।

WRITE COMMENTS FOR THIS ARTICLE