३९ पत्नि र ९४ बच्चा १४ बुहारी र ३३ नाती नातीना का साथमा १०० वटा कोठा भएको घरमा बस्छन् यी मान्छे ।

आजको संसारमा प्रत्येक व्यक्ती आफ्नो परिवार सानो भएको चाहन्छ। यद्दपि मूद्रास्फीति यसको सबैभन्दा ठूलो कारण हो। तर यस संसारमा धेरै मानिसहरु छन् जसले ठूलो परिवारमा खुशी पाउँछन्। हामी तपाईलाई  त्यस्तै एउटा परिवारसँग परिचित गराउँदैछौं जसको कुल १८१ सदस्य छन् र सबै सदस्यहरु खुशि साथ सँगै बस्छन् ।

पूर्वी भारतको मीजोरम राज्यको बख्तवा गाँउमा बसेबास गर्ने परिवारको प्रमुख मृत जीआना  हुन् ।

उक्त व्यक्तीको सबैभन्दा जेठी श्रीमती ६६ वर्षकी भइन् भने कान्छी श्रीमती २६ वर्षकी छीन्। उनका जेठा छोरा ४४ वर्षका भएका छन्। उनका ३९ पत्नी ९४ बच्चा १४ बुहारी र ३३ नाती नातीना छन्। उनका ३९ पत्नी हरुमा ३ सोर्गबास भैसकेको ३ वटीले छोडेर गए बाँकी ३३ पत्नी छन्। उनले बताए कि १७ वर्षको उमेरमा उनले पहिलो पटक जथियान्जी सँग बिवाह गरेका थिए ।

उनको परीवार बस्ने घर ४ तल्ला र १०० कोठा भएका छन् ।

जिआना पेशाले सिकर्मी हुन् । जिविकोपार्जनको लागी उनीहरु खेति किसान र बङ्गूर पालन पनि गर्छन् ।

WRITE COMMENTS FOR THIS ARTICLE