स्यार्पु ताल, रुकुम [ फोटो फिचर ]

हिमाल दर्पण, रुकुमको सरमुकाम मुसिकोट देखि २ घण्टा ३० मिनेटको दुरी रहेको उत्तर बांफीकोट गाउँ विकाश समितिको ३ र ७ मा अवश्थित स्यार्पु ताल धार्मिक, पर्यटकीय तथा ऐतिहासिक दृष्टिकोणले महत्वपूर्ण ताल हो ।

मध्यपश्चिमाञ्चल विकास क्षेत्रको राप्ती अन्चलका ५ वटा जिल्ला मध्यको विकट जिल्ला रुकुममा पर्ने स्यार्पु दह २.६ वर्गकिलोमिटर क्षेत्रफलमा फैलिएको छ ।

 

WRITE COMMENTS FOR THIS ARTICLE