मनोरञ्जन

स्विमिङ पुलमा यी नायिकाले गराइन् हट फोटोशूट, भिडियो भयो भाइरल

एजेन्सी । भारतीय नायिका नुसरत जहाँ पछिल्लो समय सामाजिक सञ्जालमा सक्रिय छिन् ।

उनले कहिले…

हलिउड कमेडियन पल मुनीको ७९ वर्षको उमेरमा निधन

हलिउड अभिनेता पल मुनीको ७९ वर्षको उमेरमा निधन भएको छ । मुनीको क्यालिफोर्नियामा हृदयघातको…

आफ्नो सांगीतिक यात्राबाट बिदा लिँदै गायक नितेशजंग कुँवर

नेपाली पप गायक नितेशजंग कुँवरले आफ्नो सांगीतिक यात्राबाट बिदा लिने निर्णय लिएका छन् ।…

यो वर्षको अन्तर्राष्ट्रिय फिल्म फेस्टिभल अनलाइनमा हुने

 

यो वर्षको नेपाल अन्तर्राष्ट्रिय फिल्म फेस्टिभलको संस्करण अनलाइनबाट हुने भएको छ । कोरोना संक्रमणको…

आमा बन्दै ऋचा शर्मा

अभिनेत्री कमेडी तथा  च्याम्पियन की जज ऋचा शर्माले आफू आमा बन्न लागेको जानकारी दिएकी…

बलिउडकी अभिनेत्री दीपिका पादुकोणको वेबसाइट लञ्च

बलिउडकी अभिनेत्री दीपिका पादुकोणले आफ्नो नयाँ वेबसाइट लञ्च गरेकी छन्। दीपिकापादुकोण डट कम (www.deepikapadukone.com)…

इन्डियन आइडलका पवनदीप राजनलाई कोरोना संक्रमण

इन्डियन आइडलको जारी सिजनका लोकप्रीय पवनदीप राजनलाई कोरोना संक्रमण भएको छ । इन्डियन आइडलका…

वियोन्ससँग नयाँ गीत गाउँदै वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठ

‘फुलबुट्टे सारी’ गीत गाएर चर्चामा आएकी यूगान्डाकी गायिका दे क्याप्टेन वियोन्स फमासीसँग बरिष्ठ कलाकार…

अभिनेता गोविन्दालाई कोरोना संक्रमण

भारतमा कोरोना संक्रमण तिव्र रुपमा फैलिरहेको छ । यसैबीच अभिनेता गोविन्दा पनि कोरोना संक्रमित…

अभिनेता अक्षय कुमारलाई कोरोना संक्रमण

भारतमा कोरोना संक्रमण तिव्र रुपमा फैलिरहेको छ । अभिनेता अक्षय कुमार पनि कोरोना संक्रमित…