स्विमिङ पुलमा यी नायिकाले गराइन् हट फोटोशूट, भिडियो भयो भाइरल

एजेन्सी । भारतीय नायिका नुसरत जहाँ पछिल्लो समय सामाजिक सञ्जालमा सक्रिय छिन् ।

उनले कहिले फोटो कहिले भिडियो शेयर गर्दै सामाजिक सञ्जालमा उपस्थिती जनाइरहन्छिन् ।

उनले हालै एक भिडियो सामाजिक सञ्जालमा शेयर गरेकी छन् । जुन भिडियो अहिले निकै भाइरल भइरहेको छ ।

भिडियोमा उनले एक स्विमिङ पुलमा फोटोशुट गराइरहेको देखिन्छ ।

स्विमिङ पुलमा उनले ब्याल्क एण्ड ब्ल्यु आउटफिटमा देखिन्छिन् ।

 

View this post on Instagram

 

A post shared by Nusrat (@nusratchirps)

WRITE COMMENTS FOR THIS ARTICLE