सोमबार , फागुण १४, २०८०

चीरोत्थानको साइत फागुन १५ गते सोमबार बिहान ७ बजेर ४५ मिनेटमा

यस वर्ष चीरोत्थानको साइत फागुन १५ गते सोमबार बिहान ७:४५ मा रहेको पनि उनले जानकारी दिए ।

image

काठमाडौँ । फागु पूर्णिमामा धालासिक्व मानन्धर सनागुठी खलःले चीर तयार गरिरहेको छ ।

फागुन शुल्क अष्टमीका दिन ठड्याइने चीर उठाएपछि होली शुरु हुने मान्यता छ । इन्द्रजात्रामा इन्द्रध्वजोत्थान जस्तै फागु पूर्णिमाका लागि उठाइने चीर मानन्धर समुदायले उठाउने यस खलःका सदस्य केदार मानन्धरले बताए ।

यस वर्ष चीरोत्थानको साइत फागुन १५ गते सोमबार बिहान ७ः४५ मा रहेको पनि उनले जानकारी दिए ।

सम्बन्धित समाचार