झार्लाङ अर्थात् धादिङको अन्न-भण्डार

धादिङको खनियाबास गाउँपालिकास्थित झार्लाङका उत्तरी भेकका बासिन्दाहरु यतिबेला बारी खन्न, सम्माउन र आलु रोप्न व्यस्त छन् । नारिएका गोरुहरू, खाजा पस्किरहेका थुन्सेहरू यत्रतत्र देख्न सकिन्छ । कालो र मलिलो माटो भएकाले यहाँ उत्पादित आलु स्वादिष्ट हुने गरेको छ । खनियावास गाउॅपालिका वडा नं १ मा रहेको नेपालकै दोस्रो पुरानो गुम्बा (पहिलो मुस्ताङको लो केघर गुम्बा) … Continue reading झार्लाङ अर्थात् धादिङको अन्न-भण्डार