म्युजिक फेस्टिबल सिम क्षेत्रलाई प्रवर्द्धन गर्न आयोजना गर्न लागिएको हो ।
काठमाडौं । कीर्तिपुरको सिम क्षेत्रमा पहिलो पटक म्युजिक फेस्टिबल आयोजना हुन लागेको छ । ‘विथ लोकल नेपाल’ र कुटुम्ब ब्यान्डले आयोजना गर्न लागेको यो फेस्टिबलमा टिकटको व्यवस्था गरिएको छ ।
म्युजिक फेस्टिबल सिम क्षेत्रलाई प्रवर्द्धन गर्न आयोजना गर्न लागिएको हो । कीर्तिपुर नगरपालिका ४ मा हुने यो फेस्टिबलमा कुटुम्ब ब्यान्ड, कान्ता दब दब लगाएतको प्रस्तुती रहने जनाइएको छ । फेस्टिबल कार्तिक २६ गते हुनेछ ।